दफा
कमैया श्रमिकको रुपमा काममा लगाउन नहुने
– कसैले पनि यो ऐन प्रारम्भ भएपछि कसैलाई
कमैया श्रमिकको रुपमा राख्न वा काममा लगाउन हुँदैन ।